स्थानीय स्तरकाे चुनाव २०७४ उदयपुर जिल्ला

उदयपुर असार १३ 

उदयपुर जिल्लाको ८ स्थानीय तहका ७५ वडा सहित ३ सय ९१ जना जनप्रतिनिधि निर्वाचनका लागी करिब १हजार ६ सय उम्मेदवार ले प्रतिस्पर्धा गरेका छन १ लाख ७५ हजार ४ सय ६१मत दताको रहेको यस जिल्लामा ९८ मतदान स्थल २सय २२ मदतान केन्द्र रहेका छन । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ७ मतदन केन्द्र अति सम्मेदन शिल ४० सम्वेदन शिल र ५१ समान्य रहेको वताईएको छ । सबैभन्दा बढी उम्मेदवार त्रियुग नगरपालिमा ८२ पदका लागी ४ सय ९जनाले प्रस्पिर्दा गरेका छन् चौदण्डी गढी नगरपालमा ५२ पदका लागी २५४ , कटारी न.पा. मा ७२ पदका लागी २ सय६८ जना बेल्का नगरपालीकामा ४७ जनामा १ सय ९४ उम्ेदवर  प्रतिस्पदामा उत्रेका छन । 

त्यसतै तापलि गाउँ पालिका २७ पदकालागी ८९ जना सुनकोसी २७ जनामा ९३जना उदयपुर गढी ९३मा १ सय ३७ रौतामाई गाउँ पालिकामा ९३ पदका लागि १ सय ३५ जनाले चुनावी मैदानमा प्रतिस्पर्दा गरि रहेका छन् छिटफुट घटना वाहेक सान्त पुर्वक निर्वाचन हुनमा उदयपुर प्रहरी ले विस्वास गरेको वताएको छ । 

                                                                                                                               दिलिप कुमार चौधरी

Comments